बेचैन

वि. [फा.]

  1. चैन वा सुखशान्ति नभएको; अशान्त; व्याकुल।
  2. उराठलाग्दो; उदास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)