बेच्नु

स.क्रि. [सं. विकृ+नु]

  1. मोल लिएर माल दिनु; बिक्री गर्नु; लिनुपर्ने द्रव्य वा वस्तु लिएर कुनै चिज आफ्नो हकबाट अलग गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)