बेजोड/बेजोडा

वि. [बे+जोड/जोडा]

  1. अर्को जोडा नभएको; अतुलनीय; अद्वितीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)