बेठी
ना. [प्रा. विट्ठि > सं. विष्टि]
- रैतानका बासिन्दाले जमिनदार वा थरी-मुखियालाई बुझाउने रकम वा खेतालापात।
- रोपाइँमा पन्चैबाजा बजाई, भोज खुवाई गरिने उत्सव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. विट्ठि > सं. विष्टि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)