बेठेगान

वि. [फा. बे.+ठेगान = हि. ठिकान]

  1. ठेगान नभएको; बेथितिको।
  2. अनगन्ती; असङ्ख्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)