बेढव

वि. [बे+ढव]

  1. अमिल्दो ढाँचाको; बनावट नमिलेको; नसुहाउँदो भद्दा।
  2. विचित्रको; अनौठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)