बेढाउनु

स.क्रि. [ब्याड+आउ+नु]

  1. बालीनालीमा बढी उम्रेका र बाक्ला भएका बोटबिरुवा छाँट्नु वा उखेल्नु।
  2. बालक जन्मेपछि नाल काट्नु।
  3. काटमार गर्नु; छप्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)