बेतलौरी
ना. [बेत+लौरी]
- सेता फूल फुल्ने, अदुवाका ढाँचाका पात र कन्द हुने, लौरोजस्तो एउटै डाँठ हुने, पिसाब बन्द हुँदा तथा पेट पोल्ने रोगमा सेवन गरिने बुटे झार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बेत+लौरी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)