बेतारको तार

ना.

  1. तारको सहायताविना नै तरङ्गका माध्यमले विद्युत्शक्तिद्वारा पठाइने तार; आकाशवाणी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)