बेताले

वि. [बेताल+ए]

  1. सुरतालविनाको धेरै कुरा गर्न जान्ने; बेसारे; बित्पाते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)