बेदाम

वि. [बे+दाम]

  1. मोल नकिटिएको वा विनामूल्यको; सित्तैँ पाइने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)