बेपत्ता

वि. [बे+पत्ता]

  1. पत्ता वा ठेगाना नभएको; अत्तोपत्तो नभएको; बिपत्ता; बेखबर।
  2. छेउटुप्पो वा आदि-अन्त्यको केही भेउ नपाइने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)