बेफ्वाँक
क्रि.वि. [बे+फ्वाँक]
- बिनसित्ति; व्यर्थ; सित्तैँ। (उदा.- यहाँ कामै नभएको भए बेफ्वाँकमा किन दुःख दिएको?)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [बे+फ्वाँक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)