बेमतलब

वि. [बे+मतलब]

  1. मतलब नभएको; कुनै किसिमको फाइदा नहुने; निरर्थक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)