बेमाख
वि. [फा. बे-बाक]
- कुनै अंश बाँकी नरहेको; सबै चुक्ता वा फर्छ्यौट गरिसकिएको; बिमाख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा. बे-बाक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)