बेमौका

ना. [बे+मौका]

  1. मौका नपर्ने वा मौका नपरेको बेला; खराब समय; कुबेला; असमय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)