बेरसिलोवि. [बे+रसिलो]रस वा स्वाद नभएको; नीरस; खल्लो।बेमिजासको; रुखो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बेरबेरै बेराइ