बेरित

वि. [बे+रीत]

  1. रीत वा काइदा नमिलेको; बेथितिको।
  2. रीत नपुगेको वा नमिलेको स्थिति; बेथिति; अनरीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)