बेरिनु

क.क्रि. [बेर्+इ+नु]

  1. बेर्ने काम गरिनु; बेराइ पुग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)