बेरुजु

वि. [बे+रुजु]

  1. रुजु गर्दा नमिलेको; रुजु नगरिएको वा नभएको।
  2. बेरीतसँग भएको वा रीतभाँत नमिलेको।
  3. आर्थिक कारोबार हेर्दा वा जाँच्ता लेखापरीक्षणले दर्साएको अनियमित कलम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)