बेला पञ्चाङ्ग

ना. [बेला+पञ्चाङ्ग]

  1. शुभ-अशुभ मुहूर्त, शकुन, राशिफल तथा प्रश्न आदि भएको सामान्य ज्योतिषको काम दिने पात्रो वा पुस्तक; शकुनौती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)