बेला

ना. [अङ्. भिओला]

  1. गजाले रेटेर बजाइने, चारवटा तार लागेको सारङ्गीका छाँटको पश्चिमेली एक बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)