बेलुका
ना.
- घाम अस्ताउन खोजेको वा अस्ताइसकेपछिको समय; सायङ्काल।
- साँझपख; साँझतिर; सन्ध्याको; समयमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)