बेल्डा

ना.

  1. खस्रा पात हुने, खनियोजस्तो घाँसको बुटो; खस्रु; ओबारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)