बेवारिस
वि. [बे+वारिस]
- वारिस वा प्रतिनिधि नभएको।
- मालधनी वा हकवाला नभएको; अलपत्रिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [बे+वारिस]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)