बेसाउनु

स.क्रि. [बेसाहा+आउ+नु]

  1. धान, चामलजस्ता खाद्यान्न खरिद गर्नु; सौदा गर्नु।
  2. जानीजानी गर्न अयोग्य काम गरेर दुःख पाउनु; झन्झट मोल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)