बेसुर
वि. [बे+सुर]
- स्वर नमिलेको; बिनासुरको। सुर वा कुनु नमिलेको; टेढोमेढो; बाङ्गो। (उदा.- डकर्मी काँचो परेछ, बेसुरको गारो पो लाइदियो।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [बे+सुर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)