बेसौटी

ना. [बेसाउ+औटी]

  1. बेसाउने काम; बेसाएको अन्नपात; बेसाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)