बेसौनी

ना. [बेसाउ+औनी]

  1. बेसाउने काम; बेसौटी।
  2. बेसाएको अनाज; बेसाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)