बेस्मारी

क्रि.वि. [बेस+मारी]

  1. चर्कोसँग; बेसरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)