बेस्वाद

वि. [बे+स्वाद]

  1. स्वाद नभएको; बिरसिलो; खल्लो; नमिठो।
  2. स्वाद नहुने स्थिति; नमिठोपन; खल्ल्याइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)