बेहद

वि. [बे+हद]

  1. हद वा सीमा नभएको; विनाअवधिको।
  2. थाहा पाइनसकिने; धेरै; ज्यादा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)