बेहिसाब

वि. [बे+हिसाब]

  1. हिसाब गरिनसकिने; अनगन्ती; थुप्रो।
  2. क्रमबद्ध नभएको; अस्तव्यस्त।
  3. अन्याय; बरबाद; जथाभाबी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)