बेहोरिणी
वि. [बेहोरा+ऋणी]
- ऋण लिने वा बेहोर्ने; ऋणीको बेहोरा उल्लेख भएको (जस्तै- धनबेहोरिणीका नाम- तमसुक, राजीनामा आदि कागतपत्रमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [बेहोरा+ऋणी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)