बेहोस

वि. [बे+होस]

  1. होस नभएको; अचेत अवस्थाको; मूर्च्छित।
  2. होसको अभाव; अचेतनता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)