बैँस

ना. [सं. वयस्]

  1. चढ्दो उमेरको अवस्था; यौवन; जोबन; जवानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)