बैगुन
ना. [सं. वि+गुण]
- गुनको अभाव; नराम्रो वा खराब गुन; अवगुण।
- बेफाइदा गर्ने वस्तु; कुफत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वि+गुण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)