बैठक

ना. [प्रा. विट्ठ]

  1. मानिसहरूसँग भेट्ने, कुरा गर्ने विशेष कोठा।
  2. सभासमिति आदिका सदस्यको एक पटकको बसाइ; सभा; कचहरी (मिटिङ)।
  3. देवप्रतिमाहरू बसाउने आसन।
  4. भाँडाकुँडा आदिको भुईँमा टेकिने पिँधको घेरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)