बैठके

ना.

  1. बैठक सजाउने वा बैठकको सरसफाइसम्बन्धी काम गर्ने नोकर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)