बैठ्याउनु
स.क्रि. [बैठान+याउ+नु]
- उठ्नै नसक्ने गरी पिट्नु; बजाउनु; ठोक्नु।
- मिति पुर्याउनु; मार्नु।
- मजैसित धनमाल हातलागी गर्नु।
- खुब खानु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [बैठान+याउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)