बैतर्नी

ना. [√ वैतरणी]

  1. यमलोक जाँदा बिचमा तर्नुपर्ने भनिएको दुस्तर नदी; वैतरणी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)