बैने

वि. [बैनी+ए]

  1. बैनीसँग सम्बन्धित; बैनीको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)