बैरङ चिठी
ना. [अङ्. बाइरङ+चिठी]
- टिकटविना पठाइएको र पाउनेले नै टिकटखर्च बेहोर्नुपर्ने चिठी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. बाइरङ+चिठी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)