बोकाहा

वि.

  1. अरूको मुद्दा वा झगडिया बोकेर हिँड्ने; काँधे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)