बोके

वि. [बोको+ए]

  1. बोकाका ढाँचाको; बोकोजस्तो।
  2. पुड्को; ग्याँचे।
  3. बोको।
  4. लाम्चा पात तथा पाँचवटा लामा र घुमेका केस्रा हुने, खैरा फूल फुल्ने, लाम्चा फल फल्ने र गनाउने खालको लहरो वा त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)