बोकोर
ना.
- थकाली जातिमा पाँचदेखि बार्ह वर्षभित्रका केटाहरूको बिजोर वर्ष पारेर गरिने, ब्राह्मणजातिको चूडाकर्म जस्तै एक कर्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)