बोक्सी घाँस
ना.
- लज्जावती झारका जस्ता मसिना पात हुने, गुलाफी सेता फूल फुल्ने, टाटे खालका फल लाग्ने एक जातको काँडे झार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)