बोक्से बुढो

ना.

  1. नजाती र खराब आचारविचार भएको बुढो मान्छेलाई भनिने शब्द; त्यस्तो शब्दमा गरिने गाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)