बोक्सो
ना. [प्रा. बोक्कस]
- बोक्सेरो वा टुनामुना जान्ने व्यक्ति; टुन्याहा।
- सार्कीले जुत्ता सिउँदा प्रयोग गर्ने साधनविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. बोक्कस]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)