बोझो

ना. [सं. वचा]

  1. सिमसार जमिनमा उम्रने, अदुवाका जस्ता लामा-लामा पात र घोगाका आकारका फूल हुने, गन्धवाला कन्द फल्ने, औषधीमा प्रयुक्त हुने एक झार; बोजो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)